पत्रकारिता कुनै पनि देशको चौथो अङ्ग हुन्छ भनेर त्यतिकै भनिएको होइन। बाकि रहेका तीनवटा अंगहरु ढल्मलिए र बिचलित भए भने पनि चौथो अङ्गले त्यसलाई ठिक ठाउमा ल्याउन सक्नु पर्छ। तर यसको लागि त्यो चौथो अङ्ग आफैमा निस्पक्ष, निर्भिक, समय सान्दर्भिक र सबल हुनुपर्छ। अहिलेको विश्व परिस्थितिमा पत्रकारिता निस्पक्ष रहन नसकेको जनगुनासो सर्वत्र छ। पत्रकारहरु जनता, देश र मानवताका लागि भन्दा पनि पैसा र राजनीतिका लागि प्रयोग भएका प्रसस्त उदाहरणहरु छन्।
यसरि आएका जनताको आवाज र सुझाव “स्वतन्त्र पत्रकारिता देख्ने पाइएन” लाई सम्बोधन गर्नका निम्ति कुनै पनि दल र पक्ष तिर नलागी स्वतन्त्र पत्रकारिता गर्ने र त्यसैलाई प्रवर्धन गर्ने उदेश्य लिएर संसार भरि छरिएर रहेका पत्रकारहरुको छाता संगठन बनाउने र स्वतन्त्र पत्रकारिता लाइ प्रवर्धन गर्ने उदेश्यले FIJA गठन भएको हो।
यस्तो पुनित कार्य गर्ने उदेश्यले स्थापना भएको संस्थाको संस्थापक महासचिव जस्तो गरिमामय पदमा रहेर काम गर्न पाउदा एकातिर गर्व त अर्को तिर ठुलो उत्तरदायित्व थपिएको महसुस भएको छ। आशा छ, पत्रकारिताको अर्को आयाम कोर्न सफल हुने छौ सबै मिलेर।
***************************
Journalism is often regarded as the fourth pillar of a nation, and this is not merely a saying. Even if the other three pillars falter or become unstable, the fourth pillar must have the ability to restore balance. However, for this to happen, journalism itself must remain impartial, fearless, timely, and strong.
In the current global scenario, there is widespread concern that journalism is no longer able to maintain its impartiality. There are numerous instances where journalists are being used for financial and political interests rather than serving the people, the country, and humanity.
To address the concerns raised by the public—”We can no longer see independent journalism”—FIJA was founded with the sole purpose of promoting independent journalism without aligning with any political party or ideology. It was established as an umbrella organization for journalists spread across the world, working towards strengthening independent journalism.
Being entrusted with the esteemed position of Founding General Secretary of such a noble institution fills me with both pride and a profound sense of responsibility. I sincerely hope that, together, we will succeed in shaping a new dimension for journalism.
FIJA USA :
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) पत्रकारहरू र सञ्चारकर्मीहरूको एक विश्वव्यापी संगठन हो। FIJA प्रेस स्वतन्त्रताको प्रवर्द्धन, पत्रकारहरू र सञ्चारकर्मीहरूको संरक्षण, र नैतिक पत्रकारिताको प्रवर्द्धनका लागि समर्पित छ। FIJA पत्रकारहरू र सञ्चारकर्मीहरूको अधिकारको रक्षा, अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहको प्रवर्द्धनमा प्रतिबद्ध छ।
The Federation of International Journalists, America (FIJA) is a global organization of journalists and media professionals. FIJA is dedicated to the promotion of press freedom, the protection of journalists and media professionals, and the promotion of ethical journalism. FIJA is committed to the defense of the rights of journalists and media professionals, and the promotion of freedom of expression and the free flow of information.